'समृद्व नेपाल :सुखी नेपालि/Prosperous Nepal : Happy Nepali

Share this & earn $10
Published at : October 06, 2021

राजनेता बन्नलाई सपना देख्नु पर्छ /Should dream to become a politician
जनताका दुख बाधा आफै छेक्नु पर्छ /people's grief must be stopped
जस्तै चालोस आधिहुरी राजनीति भित्र /Such as heavy storms within politics
स्वाभिमानी नेपालि भै खुट्टा टेक्नु पर्छ /Self-respecting Nepali should have to stand on feet
छाती भित्र सगर्वले नेपाल लेख्नु पर्छ /Proudly, should write Nepal in the chest

मेरा सपनाहरुलाई अधुरै छाडेर /Leaving my dreams unfulfilled
म अलप हुने छैन / I will not be absent.
- केपी शर्मा ओली / k.p. Sharma oli

नेकपा एमालेको प्रथम बिधान महाधिबेशनमा सम्माननिय अधक्ष्य कमरेड केपी शर्मा ओलीद्वारा विमोचित वृत्तचित्र 'समृद्व नेपाल : सुखी नेपालि'/Prosperous Nepal: Happy Nepali 'समृद्व नेपाल :सुखी नेपालि/Prosperous Nepal : Happy Nepali
kp olicpn umlemale